नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी

एक नेपाली सुन्दरीले फिलिपिन्समा आयोजित एक सौन्दर्य प्रतियोगिताको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएकी छन् ।

फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत रुचि भुजु मिस साउथ वेस्टर्न युनिभर्सिटीको उपाधी जित्दै उनी भुजु मिस साउथ वेस्टर्न युनिभर्सिटी घोषित हुन् ।  जस बेलाका दृश्यहरु यस्ता रहेका थिए


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।