पछिल्लो पटक विश्वभर नै चर्चा बटुल्न सफल गङनम स्टाइल गीतमा नाच्दा नाच्दै एक जनाको ज्यान गएको छ ।

ङनम स्टाइल गीतमा नाचिरहेको अवस्थामा बेलायतमा एक जनाको हर्ट अट्याक भएर मृत्यु भएको हो ।

आफ्नी श्रीमति जुलीको बर्थ डे पार्टी मनाउने क्रममा गङनम स्टाइलको धुनमा हर्स डान्स गरिरहेको अवस्थामा ४६ वर्षीय इमोन किलब्राइडको मृत्यु भएको हो ।

उनी नाच्दानाच्दै ढलेपछि तत्कालै त्यहाँ चिकिस्तकहरु आईपुगेका थिए । त्यसपछि उनको अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको हो ।

गङनम स्टाइल गीत भने यस्तो छ:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।