
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
स्वास्थ्यकर्मी आन्दोलनले खोप कार्यक्रम बिथाेलियाे
धनुषा ६ फागनु । ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन् ।...
अब बस्ने संसद् बैठक अगाडि नै निर्वाचन मिति घोषणा : प्रधानमन्त्री
काठमाडौं ६ फागुन । माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकले अब बस्ने संसद् बैठकअगावै स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गरेको...
नेपालको संविधानको फेरि गर्यो भारतले आलोचना, मधेसलाई उत्तेजित र आन्दोलित पार्ने...
काठमाडौं ६ फागुन
सरकारले केही दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारी गरिरहेकै अवस्थामा भारतले पुनः आफ्नो मधेस प्रतिको चाहना सार्वजनिक गरेको छ । सार्वभौम राष्ट्रप्रतिको...
अान्दाेलनकाे अाराेपमा ४३ नेपाली मजदुर आठ महिनादेखि भारतीय जेलमा
काठमाडौं ६ फागुन । भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा...
निर्वाचनको विकल्प नभएको माओवादी हेडक्वार्टरको ठहर
काठमाडौं ५ फागुन । नेकपा माओवादी केन्द्र हेडक्वार्टर बैठकले निर्वाचनको विकल्प नरहेको ठहर गरेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको...
गण्डक सम्झौताबाट नेपाली समुदाय प्रभावित, नेपाली पक्ष मौन
पुरुषोत्तम सुवेदी/रासस
नवलपरासी, ५ फागुन । नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन् ।
सम्झौताको धारा २९२०...





