
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
बाबुराम र काजीको भिडन्तः गोरखा २ देशकै चुनावी केन्द्रबिन्दु बन्दै
काठमाडौं ६ कात्तिक
आगामी १० मंसिरमा हुने संघ तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा गोरखा क्षेत्र नम्बर दुईमा दुई शिर्ष नेताको रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।
गोरखाको...
बाम गठबन्धन केन्द्रमा एमाले २१, माओबादी १६ सिट
काठमाडौं ६ कात्तिक
प्रमुख तीन ठूला राजनीतिक दलसंगै अन्य साना दल पनि आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन बनाएर निर्वाचन मैदानमा उत्रिएका...
सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन
इनरुवा, ६ कात्तिक । सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ ।
जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव...
नेपाल सरकारको मुख्य सचिवमा रेग्मी नियुक्त
काठमाडौँ, ६ कात्तिक । सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले...
आज भाईटिका, ११ः५१ बजेको साइत उत्तम
काठमाडौँ, ४ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र...
बाम गठबन्धन– खोटाङ संघ र प्रदेश क मा एमाले, प्रदेश ख...
खोटाङ ४ कात्तिका
खोटाङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित बाम गठबन्धनले क्षेत्र बाँडफाँड उम्मेदवारको टुंगो लगाएका छन् ।जसअन्तर्गत संघ अर्थात केन्द्र र प्रदेश...







