
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौँ, १६ कात्तिक । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका...
अध्यक्ष यादवविरुद्ध राजपा नेताद्वारा वागी उम्मेदवारी, एमालेमा पनि आमरण अनशन
राजविराज, १५ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँड गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय...
ढुंगेललाई पक्राउ गर्नु शान्ति सम्झौताविरुद्ध भयो : माओवादी केन्द्र
काठमाडौं १५ कात्तिक
नेकपा माओवादी केन्द्रले पूर्वसभाषद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको भन्दै आपत्ति जनाएको छ । माओवादी केन्द्रले ढुंगेलको रिहाइको माग समेत गरेको...
बाम गठबन्धन सिट बाँडफाँड– एमाले ६१, माओवादी ३९ प्रतिशत
काठमाडाैं १५ कातिक
एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट टुंग्याएका छन्। प्रत्यक्षतर्फ सिट टुंग्याउन सकस परेका झापा,...
जग्गाको निहुमा छोराहरुछारा बाबुको हत्या
कलैया, १४ कात्तिक । बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुले आज बाबुको हत्या गरेको अभियोग लगाइएको छ ।
बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२०...
निर्वाचनकै मुखमा माओवादीका पूर्वसभाषद ढुंगेल पक्राउ
काठमाडौं १४ कात्तिक
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभाषद बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा सर्वोच्च अदालतद्धारा द्धन्द्धकालिन घटनामा दोषी ठहराइएको आधारमा...




