
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
मतदाताको अँगालोमा उम्मेदवार (फोटो फिचर)
ललितपुर निर्वाचन क्षेत्र ३ की प्रतिनिधिसभातर्फकी वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल घरदैलो कार्यक्रममा मतदाताताको अँगालोमा ।
२ हजार बढी संगित सृजना श्रष्टा शान्तिराम राई माओवादी केन्द्रमा
काठमाडौं २ मंसिर
लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहेका खोटाङ निवासी बरिष्ठ संगितकार शान्तिराम राई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनले कांग्रेसबाट परिवर्तनको सम्भव...
ललितपुरका सबै सडक धुलोमुक्त बनाउँछु : भुसाल, वाम उम्मेदवारलाई फुलमालाले स्वागत
काठमाडौं १ मंसिर
नेकपा माओवादी केन्द्रकी प्रवक्ता तथा ललितपुर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसालले ललितपुरका सबै सडक पिच गर्ने घोषणा गरेकी छिन् ।
चुनावी...
फाइनल पुग्ने नेपालको लक्ष्यमा अफगानिस्तान तगारो, सात विकेटले पराजित
काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा...
वाम गठबन्धनबाट डर त्रासको शासन आउला भनेर जनता डराए : प्रधानमन्त्री
धनगढी, ३० कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनबाट डर त्रासको शासन आउला भनेर जनता डराएको भन्दै पुनः वामप्रति आक्रोश...
अाेली र दाहालले भने, ‘कांग्रेसले विप्लवसँग साँठगाँठ गरेर निर्वाचन भाड्न खोज्यो’
काठमाडौं ३० कात्तिक
वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार अझै पनि निर्वाचन नगर्न चलखेल गरिरहेको भन्दै विप्लवसँग साँठगाँठ गरेर भएपनि निर्वाचन...








