
एनआरएनए मध्यपूर्व सम्मेलनमा रोड सो ग्रुप को-इभेन्ट पार्टनर
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ मा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। रोड सो...

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...
सीमा नाका ४८ घण्टाका लागि बन्द हुने
भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका...
जहाज उड्न ढिला गरेको भन्दै सांसदद्धारा विमानस्थलमा तोडफोड
काठमाडौं । जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा एक सांसदले तोडफोड गरेका छन् । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले विमास्थलस्थित बुद्ध एयरको...
दाइजो नल्याएको भन्दै नेपाली महिलाको भारतमा हत्या,रञ्जुको शव पुलमुनि भेटियाे
काठमाडौं । माइतीबाट दाइजो नल्याएको भन्दै विराटनगरकी एक महिलालाई सीमावर्ती भारतको जोगबनीमा हत्या गरिएको छ । विराटनगर–११ पञ्चमुखी चौकका मनिकचन्द सहनीकी २२ वर्षीया छोरी...
सिले जाने बेला नेपालीतिर फर्कदैैं पटक हात उठाउँदै बाई–बाई गरिरहे
नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् ।
बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि...
चीनका राष्ट्रपतिले भने- ‘केरुङ–काठमाडौँ रेल आउँछ’
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् ।
उनले आइतबार नेपाली पक्षसँगको...
चीनका राष्ट्रपतिकोे यस्तो थियो रात्रीभोजमा छोटो तर भारतसम्म तरंगित हुने भाषण
राष्ट्रपति सीको शनिबार राती आयोजित रात्रीभोजको सम्बोधन
नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला...







