
एनआरएनए मध्यपूर्व सम्मेलनमा रोड सो ग्रुप को-इभेन्ट पार्टनर
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ मा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। रोड सो...

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...
प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा शव फेला
काठमाडाैं । ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ।
मंगलबार प्रदर्शन क्रममा गंगा...
त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द
काठमाडौं २५ भदाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन ।
विषम परिस्थितिका कारण अनिश्चितकालका लागि...
प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो
काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।
यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो...
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
काठमाडौं । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर...
अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अन्ततः राजीनामा दिएका छन् ।
उनको सचिवालयले प्रधानमन्त्री ओलीले राजीनामा दिएको जनाएको छ ।
जेनजी पुस्ताको आन्दोलनमा १९ जना मारिए पछि...
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।
देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।
यसअघि...








