प्रभु बैंक
सिईओ बनेको ८ महिनामै सुमन शर्माविरुद्ध फौजदारी मुद्दा, प्रभु बैंकमा फेरि...
काठमाडौं । प्रभु बैंककाे नेतृत्वमाथि फाैजदारी कसुरमा प्रहरीले प्रकाउ गरि अनुसन्धान अघि बढाएपछि नेतृत्व परिवर्तन भएको एक वर्ष नपुग्दै नयाँ प्रमुख कार्यकारी अधिकृत (सिईओ)...
प्रभु बैंकले दियो अस्पताललाई ५ लाख आर्थिक सहयोग
इलाम । प्रभु बैंक लिको ईलाम शाखा कार्यालयले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट...
प्रभु बैंकबाटै डिजिटल भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस...
मुस्ताङको कागवेनी पुग्यो प्रभु बैंक
काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिकामा विस्तार गरेको छ । बैंकले वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ४ स्थित कागवेनीमा...
प्रभु बैंकमा क्वीआर कोड स्क्यान गरेर नगद झिक्न मिल्ने
काठमाडौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्वीआर क्यास स्क्यान गरेर नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।...
प्रभु बैंकको २११ औं शाखा देवचुलीमा
प्रभु बैंक लिमिटेडले नवलपरासीपुवको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगति नगरमा २११ औं शाखा स्थापना गरेको छ । नेपाल राष्ट्र बैंक तथा अन्य...




