Sample Tag Page Title
तीन दलका शीर्ष नेताको बैठक स्थगन
काठमाडौँ, ५ असारः समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको...
इरानले भन्यो- ‘रक्षा प्रणाली ध्वस्त पार्यौँ, अब इजरायलीहरुले मृत्युवरण गर्ने र...
काठमाडौं– इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलको रक्षा प्रणाली निस्तेज पारेको जनाएको छ ।
आईआरजीसीले प्यालेस्टाइनको अधिनस्थ भूमिमा क्षेप्यास्त्र आक्रमणलाई निरन्तरता दिने समेत...
ट्रम्पकाे निःशर्त आत्मसमर्पण गर्न चेतावनीपछि खामेनीद्धारा युद्ध सुरु भएको घोषणा
तेहरान । इरानले इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले ट्विटरमा एक पोस्टमा भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...
ह्वाट्सएपद्धारा इरानी प्रयोगकर्ताको ‘लोकेसन ट्र्याक’ काे गम्भीर आरोप
काठमाडौं । इरानले ह्वाट्सएपले इरानी प्रयोगकर्ताको ुलोकेसन ट्र्याकु गरेको आरोप लगाएको छ । इरानको सरकारी समाचार एजेन्सी आईआरआईबीले मंगलबार एक रिपोर्टमा भनेको छ- इजरायलले...
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।...
भिजिट भिसा प्रकरण मैले छाडे पनि नेपाली जनताले छाड्दैनन् : प्रचण्ड
चितवन, ३ असारः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् ।
प्रेस सेन्टर चितवनले...







