Sample Tag Page Title
ज्ञानेन्द्र संवैधानिक राजा बने राप्रपाले पनि दुःख पाउँछ : देउवा
प्रकाश कुमार लामा (प्रशिक्षार्थी)
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन्।
पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना...
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
वीरगञ्ज (पर्सा), १० चैत : वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार...
सुनको मूल्य तोलामा नौ सय घट्यो
काठमाडौँ, १० चैत : गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ ।
स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी...
लोडसेडिङ हुने भन्दै जनतालाई आतंकित पार्ने उर्जामन्त्रीलाई बर्खास्त गराैं : सांसद...
काठमाडाैं । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ हुने भनेर जनतालाई आतंकित पार्ने काम गरेको भन्दै उनलाई...
२०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड
वीरगञ्ज (पर्सा), ८ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।...
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रकाश कुमार लामा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधि सभामा सांसदको प्रश्नमा उत्तर दिने क्रममा...








