Sample Tag Page Title
त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित, दोस्रो भए स्वतन्त्र उम्मेदवार
काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन । अध्यक्षमा निर्वाचित कोइरालाले १२१५ मत प्राप्त गरे ।
स्वतन्त्र उम्मेदवार...
प्रहरीले समेत नभेट्ने गरी कहाँ लुकेका छन् दुर्गा प्रसाई ? के...
काठमाडौं । काठमाडौंको तीनकुनेमा एक पत्रकारसहित २ जनाको ज्यान जाने गरी भएको शुक्रबार भएको हिंसात्मक राजावादी प्रदर्शनलगत्तै फरार रहेका दुर्गा प्रसाईंलाई पक्राउका लागि प्रहरी...
भुकम्पपीडितका लागि मेडिकल राहतसहित नेपाली सेनाको जहाज म्यानमारमा
काठमाडौँ । भुकम्पपीडितका लागि मेडिकल राहतसहित नेपाली सेनाको जहाज म्यानमारतर्फ उडेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बिहान १०ः४८ बजे सेनाको सीएन–२३५ विमान बंगलादेशको...
नेपाल सरकारले एसियन इन्स्टिच्युटलाई एक कराेड सहयोग गर्ने
काठमाडौँ, १९ चैतः नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)लाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको...
राप्रपा नेता रवीन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ
काठमाडौं । तिनकुनेमा आज भएकाे हिंसात्मक आन्दाेलनमा सहभागी राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरले...
काठमाडौंको यी क्षेत्रमा लाग्याे कर्फ्यु
काठमाडौं । काठमाडौंको तीनकुने आसपास क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी...








