काठमाडाैं ५ मंसिर । प्रतिनिधिसभा ललितपुर ३ मा निर्वाचन चिह्न भएकाे राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार ताेसिमा कार्कीले अग्रता बढाएकी छिन् ।
राती ११:३० बजेसम्म घण्टीले ३०९१ मत पाएकाे छ । दाेस्राेमा सूर्यले २५८० का साथ पछ्याइरहेकाे छ । तेस्राेमा
नेकपा माओवादी केन्द्रकी उम्मेद्वार पम्फा भुसाल १४४१ मतका साथ निक्कै पछाडी छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।