काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनी त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्ज भर्ना भएका हुन्।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
नेपाललाई कुन समस्याका कारण भर्ना गरिएको हो भन्ने विषयमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
Comments







