काठमाडौं २ फागुन
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट रामेश्वर खनाल बाहिरिएका छन् । संयोजक भट्टराई भारत गएकै बेलामा पूर्व अर्थ सचिव रहेका रामेश्वर खनालले नयाँ शक्ति पार्टीमा आफू नरहेको भन्दै बाहिरिएका हुन् ।

उनले मंगलबार ट्विट गर्दै पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जनाएका छन्। उनले लेखेका छन् ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भनुँ’
नयाँ शक्तिबाट यसअघि मुमाराम खनाल पनि बाहिरिएका थिए । मुमाराम खनाल अहिले बिबिसीका पत्रकार रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीमा आवद्धता जनाउन थालेका छन् ।
Comments