काठमाडौं २६ फागुन । नेपालले अफगानिस्तान विरुद्धको खेलमा तेस्रो सफलता हात पारेको छ । दिपेन्द्र सिंह ऐरीले २५ ओभरमा अफगानिस्तानको तेस्रो विकेट झारेका हुन् । यसअघि सन्दिप लामिछानेले २२ ओभरको पहिलो बलमा दोस्रो विकेट लिएका थिए भने पाँचौ ओभरमा करण केसीले पहिलो विकेट लिएका थिए ।
पहिलो ब्याटिङ गरेको नेपालसँग जितका लागि अफगानिस्तानले १९५ रनको विजयी लक्ष्य लिएर पछ्याईरहेको छ ।
Comments







