काठमाडौं २८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान दुर्घटना भएको छ ।
सोमबार दिउँसो यूएस बंगलाको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।
विमानमा ६७ यात्रु सवार रहेको बुझिएको छ । विमान बंगलादेशको राजधानी ढाकाबाट आएको थियो । दुर्घटनाबारे बाँकी जानकारी आएको छैन ।
Comments







