नेपालको इन्टरनेट विश्वकै महँगो

काठमाडौं । नेपालको इन्टरनेट विश्वकै महँगो भएको पाइएको छ । एक अनुसन्धानले नेपालको इन्टरनेट विश्वकै महँगो मध्ये एक भएका तथ्य बाहिर ल्याएको हो । द एलियन्स अफ अफोर्डेबल इन्टरनेट ‘एफोरएआइ’का अनुसार नेपालका नागरिकसहित अफ्रिकी मूलुकका नागरिकहरुले महँगो इन्टरनेट चलाइरहेका छन् । मलेसिया, कोलम्बिया, भारत, जमाइका, दक्षिण अफ्रिका, घानाजस्ता मध्यम आय भएका र न्युन आय भएका नेपाल, माली, हाइटी, लाइबेरिया, यमन र मोजाम्बिकका नागरिकहरुले महँगो इन्टरनेट प्रयोग गरिरहेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।