माओवादीसहित चार दलद्वारा प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बनाउने विरुद्ध आन्दोलनको घोषणा

फागुन ४ – नेकपा–माओवादीसहित चार राजनीतिक दलले प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बनाउने विषयप्रति आन्दोलनको घोषणा गरेका छन् ।
उनीहरुले राष्ट्रहित तथा संवैधानिक मूल्य मान्यता विपरीत मुलुकलाई निर्दलीयता र निरंकुशताको दिशातर्फ लैजान खोजेको भन्दै भन्दै संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।