नयाँदिल्ली – भारतको राजधानी नयाँदिल्लीको सहर गुरगाउँस्थित सडकमा फेरि ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
सामुहिक बलात्कारको शिकार भएर ज्यान गुमाएकी २३ वर्षीया भारतीय युवतीको कुरा सेलाउन नपाउँदै भारतमा पुनः अर्की बालिका बलात्कारको सिकार भएकी हुन् ।
भारतीको राजधानी नयाँ दिल्लीको एक सहर गुरगाउँको सडकमा एक ६ वर्षीया बालिकालाई बलात्कार गरी छोडिएको अधिकारीहरुले जनाएका छन् ।
Comments






