जन्ती बोकेको ट्रक दुर्घटना हुँदा २ को मृत्यु, बेहुलासहित १५ घाइते

फागुन ४ – जन्ती बोकेको मिनी ट्रक आज काभ्रेमा दुर्घटना हुँदा दुई जना जन्तीको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।

दुर्घटना स्थलमा दुई जना जन्तीको मृत्यु भएको थियो । त्यस्तै घाईते हुनेमा बेहुला प्रवीण परियार पनि रहेका छन् । घाईते १५ जनालाई उपचारका लागि धुलिखेल ल्याईएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।