
नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...

जनकपुरधाममा घरमा आगलागी हुँदा ७० वर्षीय सहनीको मृत्यु
जनकपुरधाम उपमहानगरपालिका–८, रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सहनी महोत्तरीको लोहारपट्टी...

चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुन्छ : बिजुक्छे
काठमाडौं –नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने...

कर्णाली प्रदेशको अहिलेसम्मकै ऐतिहासिक काम, १७ लाख नागरिकको सामूहिक बीमा
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णालीका १७ लाख ७० हजार जनताको सामूहिक विपद् दुर्घटना बीमा कार्यक्रम शुभारम्भ गरेको छ । प्रदेश...
नेताहरुको व्यस्तताले तल्ला कमिटी निर्माण ढिलाई भयो, विवादले हैन : प्रचण्ड
काठमाडौ्रं १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुको व्यस्तताले तल्ला कमिटी निर्माण ढिलाई भएका छन् ।...
काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्
जुम्ला, ११ कात्तिक ।अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन्...
विद्युतीय बसको रुट टुङ्गो लाग्न बाँकी
ललितपुर, ७ कात्तिक । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी...
टिपर दुर्घटनामा एकको मृत्यु, दर्जन बढी घाइते
मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बा४ख ९०१७ नंको...
कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु
कपिलवस्तु, ४ कात्तिक (रासस) । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज साँझ निषेधाज्ञा(कफ्र्यु) लगाइएको छ ।...
दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले
बाजुरा, ४ कात्तिक (रासस) । बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन्...








