
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
सर्वोच्चले हिजो फिर्ता गरेको रेग्मी विरुद्धको निवेदन आज आफैँ दर्ता...
जेठ १४ । प्रधानन्यायाधीश समेत रहेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीविरुद्ध दायर निवेदन सोमबार फिर्ता गरेको सर्वोच्च अदालतले आज दर्ता गरेको छ ।
न्यायपालिका र...
फ्रान्समा पनि यसरी मनाइयो बुद्ध जयन्ती
विभिन्न देशमा जस्तै गरी हरेक वर्षझैं यस बर्ष पनि फ्रान्सको राजधानी पेरिसबासी नेपालिहरुले इफेल टावोरको जराबाट विश्वको सामु महामानव गौतम बुद्धको संदेश फैलाएका छन...
विविध कार्यक्रम गरी कुवेतममा पनि बुद्द जयन्ती मनाइयो
लामा भाई, कुवेत:
गत शनिबार नेपाल तामाङ घेदुङ कुवेतद्धारा छैठौँ प्रस्तुती शान्तिको दुत सिदार्थ गौतम बुद्धको २५५७ औ जन्म जयन्ति पूजा तथा शान्ती समारोह...
बुद्द जयन्तीमा तमु समाज यूएईद्धारा विविध कार्यक्रमको आयोजना
भिम तमु, यूएई -
तमु समाज यूएई हरेक बर्ष झै यसपाली पनि बिभिन्न संगीतिक रमझम सहित बुद्द जयन्ती गत शुक्रबार दुबइको एभरेष्ट होटेलमा मनाएको छ...
मोरङ क्याम्पसमा पनि लाग्यो ताला
जेठ १४ । क्याम्पसमा फर्जी विद्यार्थी भर्ना रद्द गर्न र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निष्पक्ष गराउन माग गर्दै अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसमा...
भर्खरै सगरमाथाको टुप्पोमा पुग्न सफल नायिका निशासँगको कुराकानी
केही समय अगाडी मात्रै सगरमाथाको टुप्पोमा पाइला टेक्न सफल नायिका निशासँगको कुराकानी
Actress, Nisha Adhikari in TOUGH talk with Dil Bhusan Pathak








