
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
१३ हजार पदका लागि ४४ हजार उम्मेदवार
काठमाडाैं २१ वैशाख । पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन...
सात कलाकार नन्दादेवी अवार्डसहित सम्मान
काठमाडौं । अरूपण आर्ट ग्यालरीले विभिन्न स्रष्टाहरूलाई शनिबार आफ्नै ग्यालरीमा नन्दादेवी खनाल ललितकला स्मृति अवार्ड प्रदान गरेको छ । नेपाली कला क्षेत्रमा लामो योगदान...
विप्लव नेतृत्वको पार्टी र गुन्डा नाइकेहरू चुनावमा सुरक्षा चुनौती
काठमाडौंँ – चुनाव बहिष्कार गर्ने राजनीतिक दल र गुन्डा नाइकेहरू उपत्यकाको सुरक्षा चुनौती रहेको प्रहरीको निष्कर्ष छ । गुन्डाहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न...
धुलोले आकाशमा हवाइजहाजको जाम
काठमाडाैं २१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्ड हुनु या उडान ढिला हुनु नौलो घटना...
चुनावको मुखमा माओवादी केन्द्रका सांसद निस्कासित
काठमाडौं २० वैशाख
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सांसद योगेन्द्र घिसिङलाई साधारण सदस्यसमेत नरहने पार्टीबाट निस्कासित गरेको छ । माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेका...
महालेखा परीक्षकमा टंकमणि शर्मा सिफारिस
बैशाख २०, काठमाडौं । बुधबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले महालेखा परीक्षकमा टंकमणि शर्माको नाम सिफारिस गरेको छ । परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री कार्यालयका...





