
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
यी माओवादीले छाडे सहजै मन्त्री पद
काठमाडाैं २८ फागुन । हितराज पाण्डे (६२)। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोग मागेको क्षणभरमै मन्त्री त्याग्न सहमतमात्रै भएनन्, अर्को मन्त्रालयका लागि पाएको ‘अफर’समेत अस्वीकार...
भारतीय सुरक्षाकर्मीबाट मारिएका गौतमलाई सहिद घोषणा
काठमाडौँ, २७ फागुन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरेको...
भौगोेलिक अखण्डता र एकतामा आँच पु¥याउन कु–चेष्टा भएको देखिन्छ – रक्षामन्त्री...
काठमाडौँ/रासस , २७ फागुन । रक्षामन्त्री बालकृष्ण खाँणले नेपालको राष्ट्रिय हितविरुद्धमा हुन सक्ने सबै गतिविधिको सरकारले सूक्ष्म अध्ययन र विश्लेषण गरिरहेको बताउनुभएको छ ।...
नेपालमा छिरेर एसएसबीले नेपालीलाई गोली हान्यो, एक नेपाली युवकको मृत्यु
भीमदत्तनगर, २६ फागुन । कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा भारतीय सिमा सुरक्षा बल (एसएसबी) का जवानले गोली चलाएका छन् । गोली लागि...
चुनावको वातावरण बिगार्न सप्तरी घटना : ओली
काठमाडौँ, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण बिगार्न सप्तरी घटना गराइएको आरोप लगाएका छन् ।
एमाले प्रदेश नं ३ सङ्गठन...
मन्त्रीपरिषद पुनः विस्तार, राप्रपाका तीन मन्त्री थपिए
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
विस्तारित मन्त्रिपरिषदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला...



