
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
कुलमानको ८६ करोडको पत्रले रुद्रसिंहलाई तनाव
काठमाडौं १७ माघ
सडक बत्ती बालेबापत काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणलाई ८६ करोड रुपैयाँ पुरानो बक्यौता तिर्न बाँकी रहेको पाइएको छ ।
प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान...
बाबुरामको पार्टी नयाँ शक्ति पनि निर्वाचन आयोगको कारबाहीमा
काठमाडौं १७ माघ
कानुनले तोकेको समयभित्र वार्षिक लेखा परीक्षणको प्रतिवेदन निर्वाचन आयोगमा नबुझाउने राजनीतिक दलले निर्वाचनमा भाग लिन नपाउने भएका छन् । निर्वाचन आयोगमा...
मासिक ६ लाख कमाउने आशमा डेढ करोड स्वहा
काठमाडौं १७ माघ
घरमै बसेर कम्प्युटरमा काम गरी मासिक ६ लाख कमाउने प्रलोभनमा फस्दा बेरोजगार युवाहरूको लाखौँ रुपैयाँ ठगी भएको छन् । कम्प्युटरमा टाइप र...
तरकारी बिक्री केन्द्रमा जुत्ता/चप्पल र कपडा पसल
खोटाङ, १६ माघ । सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता/चप्पल र कपडा पसल सञ्चालन हुने गरेको...
पोखराको सान डेभिड फल्स (फोटो/भिडियो)
पोखरा भन्ने बित्तिकै पर्यटकिय स्थलकै रुपमा परिचित छ । फेवातालका साथै पर्यटकिय धार्मिक स्थलले पोखरा पर्यटकहरुमाझ प्रख्यात छ ।
त्यस्तै, पोखराको अर्को सानको रुपमा...
स्ववियु निर्वाचनः वाल पेन्टिङ र पोस्टर टाँस्न मनाही, ए-फोर साइजमा मात्र...
काठमाडौं १६ माघ
स्ववियु निर्वाचनमा अब भित्ता रंगाउन, पोस्टर टास्न तुल झुन्ड्याउन प्रतिबन्ध लगाइएको छ । यस्तै उम्मेदरवारहरुको नामावली ए फोर साइजको एक रंगीन कलरमा...






