
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
स्थायी नियुक्ति गर्दा लोकसेवाको परामर्श लिनुपर्ने
अप्सरा गौतम
काठमाडौँ २८ पुस । लोकसेवा आयोगले नेपाल सरकारबाट निवृत्तिभरण पाउने पदमा स्थायी नियुक्ति गर्दा लोकसेवा आयोगको परामर्श लिनुपर्ने जनाएको छ ।
आयोगले...
इन्धन अभावका कारण चिलिमेका चार आयोजना ठप्प
अप्सरा गौतम
पुस । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई सहजरुपमा इन्धन उपलब्ध गराउने बताए पनि मुलुकको नमुना परियोजनाका रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका आयोजना इन्धन...
प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चलाई लिखित जवाफ
काठमाडौँ, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन आवश्यताअनुसार मन्त्रालय थपघट गरी मन्त्रिपरिषद् विस्तार गर्नुपरेको कारणबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् ।
नेपालको...
इरानलाई गुप्तचरी गरेको आरोपमा कुवेतमा दुई जनालाई मृत्युदण्ड
पुस । कुवेतले आफ्नो देशका विरुद्धमा गुप्तचरी गरेको आरोपमा दुई जनालाई मृत्युदण्डको सजाय दिएको समाचार छ ।
उनीहरुले कुवेतको सूचना इरानलाई उपलब्ध गराएर देशबिरुद्ध...
हवाई आक्रमणमा सिरियामा बाह्र बालबालिकाको मृत्यु
पुस । रसियाद्वारा गरिएको हवाई आक्रमण सोमबार सिरियाको अलेप्पो प्रान्तमा अवस्थित एक विद्यालयमा परेपछि त्यहाँ अध्ययनरत् कम्तिमा १२ जना विद्यार्थी तथा तीन जना वयस्क...
नेशनल ट्रेडिङ पेट्रोल पम्पमै कालोबजारी भेटियो
काठमाडौं । सरकारी स्वामित्वको नेशनल ट्रेडिङ पेट्रोल पम्पले नै पेट्रोल वितरणमा अनियमितता र कालोबजारी गरिरहेको भेटिएको छ ।
मन्त्रीपरिषदको निर्णय अनुसार नेशनल ट्रेडिङले हरेक शुक्रबार...








