
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
कांग्रेस–माओवादी गठबन्धन पराजित, बुटवलमा एमाले विजयी
काठमाडौं २१ असार
बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस–माओवादी गठबन्धन पराजित भएको छ । कांग्रेस—माओवादी केन्द्र गठबन्धनका उम्मेदवार खेलराज पाण्डेलाई पराजित गर्दै एमालेका शिवराज सुवेदी निर्वाचित भए...
बुटवलमा एमालेले मतान्तर बढायो
बुटवल, २१ असार । बुटवल उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नगरप्रमुख पदमा नेकपा एमालेले मतान्तरलाई बढाएको छ ।
कुल खसेको ४९ हजार ८९५ मतमध्ये...
बाढीपीडितको समस्या समाधान गर्न सरकारसँग माग
काठमाडौँ, २० असार । पूर्वसासंद मञ्च नेपालले मनसुनको सुरुवातसँगै विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुवानले भएको धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै पीडितलाई तत्काल...
मन्त्रिपरिषदमा महिलाको सहभागिता एक तिहाइ पुर्याउन माग
काठमाडौँ, २० असार । अन्तरपार्टी महिला सञ्जालले मन्त्रिपरिषदमा महिलाको सहभागिता एक तिहाइ पुर्याउन माग गरेको छ ।
सञ्जालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा ध्यानाकर्षण...
राहत कार्यमा खट्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, २० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी नियन्त्रण र विपद्मा नागरिकको सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएका छन् ।
सप्तरीमा केही दिनअघि...
विराटनगरको मत गन्न काठमाडौंबाट विशेष टोली
काठमाडौं १९ असार
विराटनगर महानगरको मत गणनाका लागि काठमाडौंबाट अनुभवी टोलि खटाइएको छ ।
२४ घण्टा लगाएर ५ दिन मत गणना गर्दा १४ हजारको हाराहारीमा मात्र...



