काठमाडौं १९ असार

विराटनगर महानगरको मत गणनाका लागि काठमाडौंबाट अनुभवी टोलि खटाइएको छ । 
२४ घण्टा लगाएर ५ दिन मत गणना गर्दा १४ हजारको हाराहारीमा मात्र गणना भएसँगै मतगणनाको विरोध भएपछि काठमाडौंबाट टोली पुगेर मतगणना समेत सुरु गरेको छ ।
त्यहाँको टोलिले दिनमा करिब पाँच सय मात्र गतगणना गर्ने गरेकोमा काठमाडौंबाट पुगेको एउटा टोलीले दिनमा  हजारदेखि १२ सयसम्म गणना गन्न सुरु गरेको बताइएको छ । काठमाडौंबाट त्यहाँ पुगेको टोली पहिलो चरणअन्तर्गत काठमाडौं महानगरपालिकाको गणनामा सहभागी रहेका थिए ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।