
कांग्रेस महाधिवेशन आजदेखि चुनावी कार्यक्रम
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...

एआइजी निलम्बन प्रकरणः गृहमन्त्री भन्छन्- ‘देश र संगठनमाथि विश्वासघात गर्नेले उन्मुक्ति पाउने छैन’
काठमाडाैं । गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई निलम्बन गरेको घटनामा गोपनीयता चुहाएर विश्वासघात गर्नेलाई उन्मुक्ति नहुने बताएका छन्।
मन्त्रालयले सोमबार साँझ गोप्य...

रक्षा बमले बालेनलाई भनिन् ‘जेनजीले रगत बगाइदिएर प्रधानमन्त्री बन्न पाए’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफ्नो आलोचना भएपछि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेपछि त्यसको जवाफमा जेनजी अभियन्ता...

शिव शिखर सहकारी ठगी: जेन्जी आन्दोलनमा काराघारबाट भागेकी अध्यक्षकी श्रीमती अझै फरार
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माकी श्रीमती गीता शर्मा भदाेै २४ मा भएकाे जेन्जी आन्दाेलनका क्रममा कारागारबाट भागेर फरार अहिलेसम्म...
निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
साथै उहाँले सुशासन, संविधान र लोकतन्त्रलाई अझ उन्नत बनाउने...
तीन महिनादेखि औषधि अभाव, सेवाग्राही मर्कामा
सिरहा । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य बिमाअन्तर्गत निःशुल्क उपलब्ध हुने औषधि अभाव भएको छ ।
सरकारले स्वास्थ्य बिमा...
नेपाल–भारत सीमानाकामा आवागमन बन्द
चन्द्रपुर । भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते अर्थात् शनिबार साँझ ६ः०० बजेदेखि नेपाल–भारत सीमानाकामा...
एमाले नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ, बस्नेछन् एक वर्ष जेल
काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् ।
अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले...
बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा मार्दा ५ करोडको हिसाब भेटिएन
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ ।
आइतबार अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा हानेर केही कागजातहरू नियन्त्रणमा...
प्रेस काउन्सिलले अनलाइन मिडिया सुचिकरण नगर्ने
काठमाडौं । प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण नगर्ने घोषणा गरेको छ ।
काउन्सिलले सन् २०७० साल साउन १६ गतेदेखि अनलाइन सञ्चार माध्यमको...








