हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9096 Articles written
spot_imgspot_img
ब्यानर

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताउनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति...

नेपाल लाइफको थप ७३ करोड अपारदर्शी लगानीले झनै उठ्यो प्रश्न, बिमितको बोनशमा प्रत्यक्ष प्रभाव पर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी...

कांग्रेस महाधिवेशन आजदेखि चुनावी कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...
मुख्य समाचार
हेलाेखबर

सञ्चारमन्त्री कार्की आइसोलेशनमा

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण...
हेलाेखबर

टिपरको ठक्करबाट एक युवककाे मृत्यु

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा...
हेलाेखबर

एकदिनमै भारतमा १ लाख ६० हजारमा कोभिड संक्रमण

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा एक लाख ५९ हजार ६३२ जनामा संक्रमण देखिएको छ ।...
हेलाेखबर

जनताको विश्वासलाई धोका दिन्न : सभामुख सापकोटा

काठमाडाैं २५ पुष । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली...
हेलाेखबर

कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

काठमाडाैं २५ पुस । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभएको...
हेलाेखबर

आज आइतबार सुनचाँदीकाे यस्ताे छ मूल्य

काठमाडौं २५ पुस । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै बिक्रीदरमा आइतबार सुनको मूल्य निर्धारण...