
एनआरएनए मध्यपूर्व सम्मेलनमा रोड सो ग्रुप को-इभेन्ट पार्टनर
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ मा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। रोड सो...

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
जानकी वैशाखः नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
विमानस्थलदेखि राँझा...
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
काठमाडौँ, १५ वैशाखः गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर तथा स्थायी संरचना पूर्ण रूपमा भत्काइएको छ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत सञ्चालन...
सशस्त्र प्रहरी बलको आइपीजीमा पौडेल
काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपालको १३ औं महानिरिक्षक (आइजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त भएका छन् ।
सरकारले अतिरिक्त महानिरिक्षक (एआइजी) पौडेललाई महानिरिक्षक (आइजीपी) मा...
प्रणालीमा अनधिकृत पहुँच पुर्याइ ठेक्काको विवरण हेरफेर: थप दुई जना पक्राउ
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको ...
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा...
तरकारी फलफूल सहकारीको दाबी– ‘कुनै अनियमितता भएको छैन, संस्था शुद्धिकरण गर्न...
काठमाडौं । कालिमाटीस्थित तरकारी फलफूल सहकारी संस्था लिमिटेडले संस्थाभित्र कुनै पनि प्रकृतिको अनियमितता नभएको दाबी गरेको छ ।
हेलोखबरमा सहकारी भित्र अनियमितता देखिएको र सम्पूर्ण...








