हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9114 Articles written
spot_imgspot_img
प्रवास

एनआरएनए मध्यपूर्व सम्मेलनमा रोड सो ग्रुप को-इभेन्ट पार्टनर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ मा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। रोड सो...

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...
समाचार
हेलाेखबर

दुई हजार प्रहरी कोरोना सङ्क्रमित

नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै...
हेलाेखबर

कोरोनाबाट युएईमा थप पाँच नेपालीको मृत्यु

पछिल्लो साता संयुक्त अरब इमिरेट्स ९युएई०मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार...
हेलाेखबर

हिजो भन्दा थोरै घटे आज कोरोना संक्रमित, यस्तो छ हिजाे र...

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हिजो भन्दा थोरै कोरोना संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा देशभर ९ सय ८० जना कोरोना...
हेलाेखबर

काठमाडौं उपत्यकामा आज पनि थपिए ३५४ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र...
हेलाेखबर

आइतबार सुनको भाउ घट्यो, यस्तो छ आजको मूल्य

आइतबार सुनचाँदीको भाउ घटेको छ । आइतबार सुनको भाउ शुक्रबारको तुलनामा तोलामा ३०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल...
हेलाेखबर

आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो ३ बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै...