
एनआरएनए मध्यपूर्व सम्मेलनमा रोड सो ग्रुप को-इभेन्ट पार्टनर
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ मा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। रोड सो...

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...
प्रधानमन्त्रीमा प्रचण्डको दाबी छ : शर्मा
बुटवल । नेकपा माओवादी केन्द्रका नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छन् ।
उनले...
यस्ताे छ मंगलबार सुनको भाउ
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९७...
महानगरले डोजर चलाएको विरोधमा सुकुम्वासीद्वारा प्रदर्शन
काठमाडौँ । काठमाडौँ महानगरले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन खोजेपछि सुकुम्बासीहरुले विरोध प्रदर्शन गरेका छन् ।
महानगरको टोलीले सोमबार डोजरसहित सुकुम्बासी पुग्दा हिजो सो क्षेत्र...
महासचिव पोखरेलको गृह जिल्ला दाङमा एमाले निल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको गृह जिल्ला दाङमा एमाले शुन्य भएको छ । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भए लगत्तै...
समानुपातिकतर्फ ९५ लाख मतगणना सकियो, यस्तो छ दलहरुले पाएको मतसंख्या
काठमाडौं । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको आज (मंगलबार) बिहान ६ बजेसम्म कुल ९४ लाख ९१...
मतदाता शिक्षाको अभाव: ५ प्रतिशत मत बदर
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरदर ५ प्रतिशत मत बदर हुने देखिएको छ । १६५ क्षेत्रमध्ये निर्वाचन आयोगको सूचना प्रणालीमा सोमबारसम्म अद्यावधिक १५३ क्षेत्रका...








