
रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...
कांग्रेसले माग्यो औपचारिक रुपमा नै उपसभामुखको राजीनामा
काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रुपमा नै उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।
बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरको राजीनामा...
आन्दोलनमा मोबाइल व्यवसायी : सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द
काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ ।व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र...
सरकारी कार्यालयबाट अब सेयर काराेबार गर्न राेक
काठमाडौं । अब देशभरिका सबै सरकारी कार्यालयबाट सेयर कारोबार गर्न नपाइने भएकाे छ । सरकारले सेयर काराेबार गर्ने प्रणाली ‘टीएमएस’ नचलाउने व्यवस्था गर्न लागेकाे...
वडाध्यक्ष र वडासचिव साढे ४ लाख घुससहित पक्राउ
काठमाडाैं । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान...
उपसभामुखलाई हटाउने तयारीमा सत्ता गठबन्धन
काठमाडौँ । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राणालाई हटाउने तयारी गरेका छन् । गठबन्धनकाे बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र...
लिग २ खेल्ने नेपाली टाेलीकाे बिदाई
काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका...








