हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9113 Articles written
spot_imgspot_img
उपभोक्ता सवाल

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...
प्रशासन
हेलाेखबर

घनश्याम पराजुली सचिवमा बढुवा

काठमाडौँ । घनश्याम पराजुली सचिवमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नायब महालेखापरीक्षक पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे । लेखापरीक्षण सेवाको विशिष्ट...
हेलाेखबर

अण्डाको मूल्य घट्यो

काठमाडौँ । अति महंगिएकाे अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी आजदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट...
हेलाेखबर

महालक्ष्मी विकास बैंकको २४ औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३७ प्रतिशत...

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ। सभामा बैंक सञ्चालक समितिका...
हेलाेखबर

कर्मचारीमाथिको आक्रमण नरोकिए राष्ट्र बैंकलाई साँचो बुझाउने चेतावनी

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि पछिल्लो समय बढ्दै गएको आक्रमण र दुर्व्यवहारप्रति कर्मचारी युनियनले गम्भीर आपत्ति जनाएको छ। युनियनले नेपाल राष्ट्र बैंकका गभर्नरको...
हेलाेखबर

सिद्धार्थ बैंकलाई अग्राधिकार शेयर निष्काशन गर्न बोर्डद्वारा अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले ८.२५ प्रतिशत प्रतिफल पाउने साढे...
हेलाेखबर

दुताबासले भन्याे- ‘बेलायतमा वर्क परमिट नामकाे ठगीबाट जाेगिनु’

काठमाडाैं । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै...