राजनीति

कांग्रेस विवादः देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्ला संयोजक तोक्यो
काठमाडाैं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्लामा संयोजक तोकेको छ ।
देउवा समूहले १५औँ महाधिवेशन तयारी समितिका आयोजक...

सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि...
हर्क–बालेनका कारण अब सहरी क्षेत्रमा दलले चुनाव जित्न सजिलो छैन :...
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाको बैठकमा बालेन्द्र शाह, हर्क सामपाङको प्रशंसा गरेका छन् । शनिवार बसेको प्रतिनिधि सभाको एघारौँ अधिवेशनको...
भोलि पदाधिकारी प्रस्ताव गर्छु : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् ।
बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव...
ओलीको २० अर्ब सम्पति जसले पत्ता लगाउँछ उसले सबै पाउने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै व्यक्तिले टेलिभिजन अन्तर्वार्ताका क्रममा आफूसँग २० अर्ब रुपैयाँ रहेको र त्यो रिजर्भ बैंकमा रहेको दावी गरेको उल्लेख...
वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा ७ वर्षे समयसीमा राख्न एमालेको प्रस्ताव
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव गरेको छ ।
बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर...
ओली सरकारले नेता/कार्यकर्तालाई ३० करोड बढी रकम बाँडेको खुल्यो रहस्य
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायाता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ । यस्तो रकम गृह मन्त्रालय मार्फत राजनीतिक...
‘कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर समाजवाद आउँछ ’
नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा...








