काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई कारबाही थालिएको छ । पार्टीले उनलाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले उनलाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
पार्टी विपरित काम गरेको भन्दै उनलाई स्पष्टिकरण सोधेको हो भने उनलाई साधारण सदस्यबाट पनि हटाउने तयारी छ ।
Comments







