काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् ।
बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् । ‘सबैसँग सल्लाह गरेर भोलि पदाधिकारी प्रस्ताव ल्याउँछु भन्नु भएको छ,’ एक नेताले भने । माओवादीमा पदाधिकारी २० जना जति हुने छन् तर एकीन संख्या भोलि नै तय हुने बताइएकाे छ ।
Comments