Sample Category Title

आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १०...

त्रिशूली ‘थ्रि–ए’ भित्रै अझै उद्दारको आशमा कामदारः बल्ल आयोजना सुरुङमा अक्सिजन पठाइयो
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको...

बाढीका कारण बन्द मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा
काठमाडौं । भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज (शनिबार) बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने...

डिसहोमको नेट नचलेर हैरान: इन्टरनेट सुस्त हुँदा सास्ती
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी 'डिसहोम'को फितलो सेवाका कारण ग्राहकहरू समस्यामा परेका छन्।
साँझपख इन्टरनेटको सर्भर नै डाउन हुने र स्पीड तीव्र रूपमा घट्ने समस्याले...
जेनजीद्वारा महेश बस्नेत सवार गाडीमा आक्रमण
काठमाडाैं । मोरङको विराटनगरमा महेश बस्नेतमाथि आक्रमणकाे प्रयास भएकाे छ । उनी सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका हुन् ।
प्रहरी भ्यान पछिपछि...
एमालेको बृहत भनिएको जनप्रदर्शनमा १० हजार पनि कटेनन् सहभागी
काठमाडौं । नेकपा एमालेले आज भृकुटीमण्डपमा बृहत जनप्रदर्शन गरेपनि सहभागिता भने कमजोर देखिएको छ । विगतको तुलनामा आजको जनप्रदर्शन तथा सभामा सहभागिता खस्किएको पाइएको...
आक्रमणको प्रतिरक्षा गर्न एमालेले घोषणा गर्यो राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’
काठमाडौँ । पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) माथि चौतर्फी आक्रमण हुन थालेपछि प्रतिरक्षाका लागि एमालेले राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरेको...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ ।...
चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी फेला पारी प्रहरीले धनीलाई...
काठमाडौं । विभिन्न समयमा चोरी भएको ५१ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी प्रहरीले सवारीधनीलाई बुझाएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा...
विभिन्न कम्पनीकाे लाखाैं कित्ता सेयर बिक्री गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
काठमाडौँ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न कम्पनीकाे सेयर बिक्री गर्न सुरू गरेकाे छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्र पठाउँदै आफ्ना विभिन्न कम्पनीहरूमा...








