Sample Tag Page Title
केही दिनअघि गोलि चलेको माओवादी कार्यालयमा ३ वटा बम फेला
असार २२ – चितवनमा रहेको माओवादी पार्टी कार्यालयमा तीन वटा बम फेला परेको छ । त्यहाँ फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ...
कांग्रेस एमाले संघीयता विरोधी रहेकाले नेतृत्व अस्वीकार्य : त्रिपाठी
असार २२ – भौतिक योजना निर्माण मन्त्री हृदयेश त्रिपाठीले कांग्रेस एमाले संघीयता विरोधी रहेकाले उनीहरुको नेतृत्व स्वीकार गर्न नसकिने बताएका छन् ।
कांग्रेस एमालेले...
मल्लिकाले सहजै पचाइन् ७५ लाख
अभिनेता तथा निर्माता सचिन जोशीले चलचित्र 'मुम्बई मिरर' मा बार डान्सरको भूमिकाका लागि मल्लिका शेरावतसँग सम्झौता गरेका थिए ।
मल्लिकाले स्क्रिप्ट सुन्नेबित्तिक्कै सम्झौतामा हस्ताक्षर गर्दै...
प्रचण्ड पक्षका लडाकु कमाण्डरले नै भने- ‘सातबुँदे सहमति कमजोर’
असार २२ – पूर्व जनमुक्ति सेनाका प्रवक्ता चन्द्रप्रकाश शर्मा बलदेवले सातबुँदे सहमति कमजोर भएको औल्याएका छन् ।
एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य रहेका बलदेवले सेना...
सुकुम्वासीको विरोधमा ललितपुर ठप्प
२२ असार – बागमती नदीको किनाराबाट हटाइएका सुकुम्वासीलाई सरकारले सुन्दरीघाटमा राख्ने भन्दै टहरा निर्माण गर्न थालेपछि त्यसको विरोधस्वरुप स्थानीयवासीले आज ललितपुर बन्द गरेका हुन्...
बैंकमै पैसा सकियो
२२ असार - नेपाल बैंक लिमिटेड शाखा कार्यालय, रुकुममा पैसाको अभाव भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा कारोबार ह्वात्तै बढेपछि शाखा कार्यालयमा पैसाको...








