संविधान बनाउने नाममा राज्यकोषको चरम दुरुपयोग गर्ने सभासद्हरू यौन
काण्डमा यतिसम्म गिरेका रहेछन् भन्ने कुराको विश्वास गर्न पनि सकिन्न तर
यथार्थ यस्तै छ। मधेशी मोर्चासहितका चार ठूला दलका नेताहरूले
संविधानसभालाई बेकम्मा बनाउंदा मूकदर्शक रहने सभासद्हरूको मोजमस्तीमा सिमा
नै रहेन्। उनीहरूलाई संविधानसभाको मुल मुद्धा, आफ्नो कर्तव्य र छलफलमा
जुट्ने विषमा कहिल्यै फुर्सद नै थिएन्। माओवादी सभासद् नीरु दर्लामी,
खोभारी राय, सरोज यादव, उपेन्द्र यादव उदाहरणका केही पात्र हुन् ।
माओवादी सभासद् निरु दर्लामीले त दर्जन बढी पुरुष सभासद्हरूसँग ओछ्यान
साझेदारी गर्नेसम्मको हर्कत गरिन्। दर्लामीले महाभारतकालीन द्रौपतीलाई पनि
माथ गरिन् भने उपेन्द्र यादवले रेणु यादवलाई विदेश भ्रमणदेखि पार्टीका
सामान्य कार्यक्रममा लैजान कहिल्यै छुटाएनन् । त्यसैगरी, खोभारी राय र सरोज
यादवले गाडिमा दुवैतिर युवती बोकेर रेष्टुरामा नतमस्तक भएका दृश्यहरू पनि
हेर्न लायक बने। माओवादी नेतृत्वले जनयुद्धकालदेखि नै रोमान्सलाई छुट
दिएको र शान्ती प्रकृया सुरु भएदेखि नै सामुहिक बासलाई प्रोत्साहन गरेकाले
पनि उनीहरूमा बहुस्त्रीगामी वा बहुपुरुषगामी चरित्र झाँगिएको हो भन्दा फरक
नपर्ला। ुबिहे नगरी लिभिङ टु गेदरको रुपमा बस्नु र बेड पार्टनर फेर्नु
उनीहरूका लागि सामान्य कुरा भएको छ। एकजना सभासद्ले भने, ुपार्टीभित्र
अन्तरविरोध बढ्नुको मुख्य कारण पनि यहि हो।

लिभिङ टु गेदरको रुपमा बस्नेमा माओवादी उपाध्यद्दज्ञद्द तथा
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेल अर्का उदहारण
हुन्। नारायणकाजीले कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर
कर्माचार्यकी भतिजीलाई रुम पार्टनर बनाएका छन् भने पोखरलेले यसअघि नै लिभिङ
टु गेदरको रुपमा बस्ने गरेको कुरा सन्चारमाध्यममै स्वीकारिसकेका छन्।
तेह्थुमबाट प्रतिनिधित्व गर्ने कांग्रेसकी समानुपातिक सभासद् सीता गुरुङ
पनि विगत चार वर्षमा निकै चचिर्त रहिन्। उनको हिमचिम मिनेन्द्र रिजालसँग
भएको र दर्जन बढी पटक डेटिङ गएको बताइन्छ। सीतासँग मिनेन्द्र लहसिएपछि
पूर्वप्रेमिका रहेकी अर्की सभासद् डीना उपाध्याय भने उनीसँग मुर्मुरिएको
विषयले पनि कांग्रेसमा ठूलै चर्चा पायो।

एमाले अखिलको कार्यकर्ता हुंदै राप्रपा नेपालको सभासद् हुन पुगेकी
दैलेखकी कुन्ती शाहीले पनि विगतका चारवर्ष मोजमस्तीमा विताइन्। पेशाले
अधिवक्ता रहेकी अविवाहित शाहीको रात पुरानोबानेश्वरस्थित डेरामा भन्दा
अन्यत्रै बित्ने गरेको चर्चा राप्रपमा थियो। यो अवधिमा उदयपुरकी लक्ष्मी
परियारले पनि रोमान्समा राम्रै चर्चा कमाइन्। कांग्रेसको प्रतिनिधित्व
गर्ने दुई सन्तानकी आमा लक्ष्मीको सभासद् भएवापत् पाउने मासिक ४० हजारबाहेक
अर्को आयस्रोत नभएपनि उनले काठमाडौंमा यसै अवधिमा घर जोड्न भ्याइसकेकी
छिन्। त्यसो त आपराधिक पृष्ठभूमि भएका बबनसिंह यौन काण्ड र पिए राख्ने
मामलामा इमानदार देखिए। उनले सचिदानन्द शर्मालाई पिए राखेका थिए। अनि
सबैभन्दा बढी पिए फेर्नेमा समलिंगी सभासद् सुनीलबाबु पन्त अगाडि रहे।
सुरुमा झापा अर्जुनधाराकी मनकुमारी तामाङलाई रोजेका उनले जमुनी बदिर्याकी
दिपिका पुन हुँदै छैटौं पटकमा भक्तबहादुर बलायरलाई पिए बनाए। त्यसो त
वास्तविक पिए राखेर सुविधा दिलाउने सभासद्हरू हुँदै नभएका भने होइनन् ।

यो कुरा उनीहरूको दैनिक ब्यवहारबाट नै चाल पाउन सकिन्छ। नरहरि आचार्य,
प्रकाशमान सिंह, नीलाम्बर आचार्य, राधेश्याम अधिकारी, झलनाथ खनाल,
नवीन्द्रराज जोशी, मनमोहन भट्टराई, प्रकाशचन्द्र लोहनी, गगन थापा, रवीन्द्र
अधिकारी, सपना मल्ल आदि यसका उदाहारण हुन्। त्यसमा पनि पिछडिएको समुदायकै
पिए राख्नेचाहिँ सम्भवतः कांग्रेसका नरहरि आचार्य मात्रै हुन्, जसका पिए
नागमणि यादव छन्। – साभार

Comments