Nepal FM 91.8 Socially inclusive radio of New Nepal
नेपाल एफएमको औपचारिक प्रसारण विक्रम सम्वत् २०६१ साल मङ्सिर १८ गते
अर्थात् इस्वी सम्वत् 03 Dec 2004 का दिन भएको हो । तत्कालीन प्रधानमन्त्री
श्री शेरबहादुर देउबाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर
काठमाडौँमा आयोजित एक भव्य समारोहबीच कलसाइन प्रसारण गरी नेपाल एफएमको
उद्घाटन गर्नुभएको हो। कम्पनी रजिष्टारको कार्यालयमा दर्ता नं.
२५०७७/०६०/०६१ रहेको रेन्वो एफएम प्रा.लि. नामको प्राइभेट लिमिटेड कम्पनीले
राष्ट्रिय प्रसारण ऐन २०५२ अनुसार नेपाल सरकारबाट एफएम रेडियो सञ्चालन
गर्ने इजाजत पत्र नं. १०५/०६०/०६१ प्राप्त गरी सञ्चालन गरेको रेडियो
स्टेसनको बोलाउने नाम (कलसाइन) नेपाल एफएम 91.8 हो ।
Listen Live Nepal FM for free
Unable to listen ??? सुन्न सकिएन भने एकपटक pause गरेर play गर्नु होला | कहिले काही प्राबिधिक गडबढीले पनि यस्तो हुने गर्दछ | pause गरेर play गर्दा पनि भएन भने Click here to try again यहाँ क्लिक गर्नु होस्
It require windows media player plugin to play the FM.if plugin is not install you are unable to see the media player.you can download and install media player plugin from here
Contact:
नेपाल एफएम नेटवर्क
नेपाल एफएम 91.8 इसानी क्लव, काठमाडौँ
पोष्ट वक्स नं. १९४७७
फोन नं ०१ ४२८९१२१, ४२८९१२३, ४३०२३९५
फ्याक्स नं ०१ ४२८३८९५
इमेल: [email protected]
Web: www.nfm.com.np








