काठमाडौं नेपाल । सोमबार सुधारको संकेत देखिएको शेयर बजार मंगलबार भने पुनः घटेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता समस्या देखिदा यसको असर शेयर बजारमा देखिएको छ ।

साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७ अंकले घटेको थियो । मंगलबार भने ३२ अंकले घटेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।