आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा स्थिरता कायम भएको छ । गत आइतबार सुन प्रतितोला ९२ हजार रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि सोही मूल्य कायम भएको हो ।
यस्तै, तेजाबी सनको मूल्य समेत गत आइतबारकै मूल्य कायम हुँदै आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।