Thursday, October 1, 2026
21.1 C
Kathmandu
Home समाचार माघ २ बाट यी राशिका लागि सुरू हुनेछ शुभ दिन, मङ्गलदेवको रहेकाे...

माघ २ बाट यी राशिका लागि सुरू हुनेछ शुभ दिन, मङ्गलदेवको रहेकाे छ आशीर्वाद

कुनै ग्रहले आफ्नो राशि परिवर्तन गर्दा केही राशिमा शुभ प्रभाव र केही राशिमा अशुभ प्रभाव पार्छ। सन् २०२२ मा धेरै ग्रहहरुको राशि परिवर्तन हुनेछ । सन् २०२२ को पहिलो महिना जनवरी १६ मा मंगल ग्रह धनु राशिमा प्रवेश गर्नेछ। मंगल राशि परिवर्तनको प्रभाव मेषदेखि मीन राशीमा पर्नेछ।

मंगल धनु राशिमा प्रवेश गर्दा धेरै व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन आउनेछ। मंगल ग्रहको कृपाले यी राशिका व्यक्तिलाई धन लाभ पनि मिल्छ । जान्नुहोस् कुन राशिका मानिसहरुको जीवनमा शुभ प्रभाव पार्छ ।

मेष – मेष राशिका मानिसहरुका लागि मंगल राशि परिवर्तन वरदान भन्दा कम छैन । मेष राशिमा मंगल ग्रहको शासन हुन्छ। मंगल गोचरको प्रभावले धन, पद र प्रतिष्ठा बढ्नेछ। मंगल गोचर अवधिमा मंगलको पूर्ण कृपा रहनेछ। यस अवधिमा करियर र व्यापारमा लाभ हुन सक्छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।