काठमाडौं १० माघ । आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य कायम हुँदै आज सुन प्रतितोला ९३ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा नै कारोबार भइरहेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज गत आइतबार कै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।