काठमाडौं बैशाख ४। साताको पहिलो दिन अर्थात् आइतबार सुन–चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य १ लाख १ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, चाँदीको भाउ पनि प्रतितोला १४१५ रुपैयाँ कायम रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।