काठमाडाैं । नेकपा एमालेबाट सरकारमा सहभागी आठ मन्त्रीहरूकाे राजीनामा स्वीकृत भएकाे छ । बुधबार साँझ एमालेका आठ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।
प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले रिक्त रहेका सबै मन्त्रालयकाे कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी ताेकेका छन् ।
Comments