काठमाडाैं । पाेखरा जाँदै गरेकाे साैर्य एयरलाइन्सकाे जहाज त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना हुँदा निधन भएका चार जना शव निकालिएकाे छ ।

दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेकाे हाे । बाँकी विवरण आउन बाँकी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।